close

थप ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

थप ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा ५६८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार ८०० मा  गरिएको परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । 

९५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर तीन हजार ५३४ सक्रिय संक्रमित छन् ।