close

धुलिखेल नगरपालिकाले बाँड्यो ह्विल चियर

धुलिखेल नगरपालिकाले बाँड्यो ह्विल चियर

Trulli
ADVERTISEMENT

धुलिखेल । धुलिखेल नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विल चियर वितरण गरेको छ ।

रोटरी क्लब अफ धुलिखेलसँगको साँझेदारीमा २५० जनालाई ह्विल चियर प्रदान गरेको हो । शुक्रवार एक कार्यक्रम गर्दै ह्विल चियर बाँडिएको हो ।

यसबाट धुलिखेल नगरपालिकालाई अपाङ्ग मैत्री सहर बन्न सहयोग पुग्ने नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले बताएका छन् ।