close

२३७६ जना सक्रिय कोभिड संक्रमित

२३७६ जना सक्रिय कोभिड संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौं । एकैदिन देशभर ३९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, तीन हजार ९८१ स्वाब परीक्षण गर्दा ३९१ जनमा कोरोना पुष्टि भएको हो। 

दुई हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ३४० जनामा र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको हो।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ पुगेको छ । आज कोरोनाबाट ४६ जना निको भएका छन् ।