close

आज २६० कोरोना संक्रमित थप

आज २६० कोरोना संक्रमित थप

Trulli
ADVERTISEMENT

काठमाडौं । आज नेपालमा २६० नयाँ कोरोफना संक्रमित थपिएका छन् । 

आज ३ हजार ८४४ जनाको परीक्षण गर्दा उक्त मात्रामा संक्रमित थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २०२७ जनाको पीसीआर परीक्षण गर्दा २१४ र १८१७ जनाको एन्टीजेन परीक्षण गर्दा ४६ जना संक्रमित थपिएका हुन् । 

सोही अवधिमा ४८ जनाले कोरोना जितेका छन् भने ७२ हजार ३२० जनाले खोप लगाएका छन् ।