close

एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लोफ २४ घण्टामा १२१ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।  

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा छन् भने १६ जना संस्थागत आइशोलेशन, ७ जना आईसीयू र एक जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।

आइबार ३१ जना संक्रमणमुक्त भएका छन् ।