close

एकैदिन १०२ जनामा कोरोना संक्रमण

एकैदिन १०२ जनामा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार ६१५ जनाको पीसीआर परीक्षणमा ७२ जना र एन्टिजेन परीक्षणमा ३० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले ६०५ जना सक्रिय संक्रमित छन् ।

थप ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ मन्त्रालयले जनाएको छ ।