close

पछिल्लो २४ घन्टामा ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा ११ हजार बढीमा कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमित हुनेको संख्या नेपालमा हालसम्मकै बढी हो ।

 

१८ हजार ७८ पिसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण देखिएको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । यस्तै, ६१३ जना निको भएका छन् ।