बेइजिङ– चीनको मुख्य भूमिमा शनिबारसम्म २.८९ अर्ब कोभिड-१९ विरुद्धको खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार जनाएको छ।