close

सर्वोच्चद्वारा कर्मचारी समायोजनसम्बन्धी १३ परमादेश जारी

सर्वोच्चद्वारा कर्मचारी समायोजनसम्बन्धी १३ परमादेश जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा १३ परमादेश जारी गरेको छ। 

समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो ।

त्यसैगरी, इजलासले केही रिट खारेज गरिदिएको छ । 

योसँगै यसअघि रोकिएका परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगलाई बाटो खुलेको छ ।