काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालबीच भेटवार्ता भएको छ ।
काठमाडाैँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र आफूबीच शिष्टाचार भेट भएको धनगढी उपमहानगरका मेयर हमालले जानकारी दिए ।
भेटमा फोहोरमैला व्यवस्थापनबारे विशेष छलफल भएको उनले जानकारी दिए ।