नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका आज हो । टीकाको उत्तम साइत बिहान १०:५१ मिनेटमा थियो । सोही साइतमा नेपाली कलाकारहरूले पनि टीका ग्रहण गरेका छन् ।