close

कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क लोकसेवा कक्षा

कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क लोकसेवा कक्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । कोल्हवी नगरपालिकाले बेरोजगारका लागि लोकसेवा कक्षा सञ्चालन गर्ने जनाएकको छ । 

कोल्हवी नगरपालिकाका रामप्रसाद चौधरीले शैक्षिक बेरोजगारका लागि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले शैक्षिक बेरोजगारका लागि यस्तो कार्यक्रम अघि सारिएको बताए । 

कक्षा एकदेखि १० सम्म निःशुल्क, स्नातक पढ्नेलाई ५० प्रतिशत छुट, लोकसेवा तयारी कक्षा, विरगञ्ज पुग्नुपर्ने अवस्था हटाउन इमर्जेन्सी स्वास्थ्य सेवा, उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीलाई छात्रवृत्ति दिने योजना रहेको उनले जानकारी दिए ।