कपिलबस्तु । कपिलबस्तु नगरपालिकाले नगरपालिकाभित्रका सबै शैक्षिक संस्थालाई स्थानीय बिदा दिइको छ । ।
यही साउन २४ गते मोर्हम पर्वको अवसरमा विदा दिइएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचनाअनुसार पालिकाभित्र सञ्चालित निजी तथा सामुदायिक गरी सबै विद्यालय बन्द रहनेछ ।