काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।
जारी सूचनाअनुसार परीक्षाा बिहान ८ बजेदेखि सञ्चालन हुने सो सूचनामा उल्लेख छ ।