काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२०० रुपैयाँ बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।