close

भन्सारसम्बन्धी कागजातविहीन ट्रक नियन्त्रणमा

भन्सारसम्बन्धी कागजातविहीन ट्रक नियन्त्रणमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलले सप्तरीबाट  भन्सारसम्बन्धी कुनै कागजात नरहेको एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । 

रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड रहेको यु पी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोसी ब्यारेजबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।

साथै, प्रहरीले  उत्तर प्रदेश कानपुर देहातका अबध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धीरज कुमारलाई नियन्त्रणमा लिइएको छ ।