close

राष्ट्रिय सभाबाट विनयोजन विधेयक २०७९ पारित

राष्ट्रिय सभाबाट विनयोजन विधेयक २०७९ पारित

Trulli
ADVERTISEMENT

काठमाडौं ।  विनयोजन विधेयक २०७९ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । 

१५ मिनेटका लागि स्थिगित राष्ट्रिय सभा बैठक सुरु भएपछि अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको सो विधेयक बहुमतका साथ पारित भएको हो । 
राष्ट्रिय सभामा अर्थमन्त्रीले विनियोजन विधेयक पेस गर्दा एमालेका सांसदले विरोध जनाएका थिए ।