close

२९.८९ अंकले घट्यो, नेपाल स्टक एक्स्चेन्ज

२९.८९ अंकले घट्यो, नेपाल स्टक एक्स्चेन्ज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्स्जेन्ज २९.८९ अंकको गिरावट आएको छ ।

बुधबार कारोबार भएदेखि ओरालो लागी ५० अंकको हाराहारीले गिरावट भएको नेप्से परिसूचक बजार बन्द हुँदा सो अकं कायम भएको थियो । 

योसँगै  नेप्से परिसूचक १९ सय ६६ अंकमा झरेको छ । बुधबार १अर्ब ४९ करोड १७ लाखबराबरको कारोबार भएको छ ।

यसदिन कारोबार भएका कम्पनीमध्ये नेपाल लघुवित्त संस्था र आँधीखोला लघुवित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

यस्तै, सबैभन्दा बढी नेपाल टेलिकमको सेयरको कारोबार भएको छ ।