close

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Trulli
पेट्रोल पम्प
ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२ रुपैयाँ वृद्धि गरेको छ । 

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य १७८ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ  पुगेको छ।