काठमाडौं । केही दिनयता गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार पनि गिरावट आएको छ ।
नेपाल स्टक्स्चेन्जका अनुसार साताको पहिलो दिन नेप्से ३४.२१ अंकले घट्दै २२ अंकमा झरेको हो । आज सबै उपसूचक ऋणात्मक हुँदा बजार रातामय भएको थियो ।
आज बिमा समूहको उपसूचक २.६२ प्रतिशत घटेको छ ।
यस्तै, गुराँस लघुवित्त संस्थाका लगानीकर्ताले ६.२० प्रतिशत कमाएका छन् ।