काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/०८० मा एक खर्ब ८३ अर्ब ७१ करोड विनियोजन गरेको छ ।
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजनबारे जानकारी दिएका हुन् ।
देशभर रहेका ७५३ स्थानीय तहलाई उक्त बजेट विनियोजन गरिएको हो ।