काठमाडौं । सरकारले काठमाडौं उत्यकाबाहिरबाट श्रम स्वीकृति दिने भएको छ ।
विदेश जानेहरूको सहजताका लागि काठमाडौं बाहिर रहेका श्रम स्वीकृति दिन लागिएको सरकारले जनाएको हो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमार्फत यसतो बताएका हुन ।