काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार दुई सय र तेजावी सुनको मल्य ९८ हजार सात सय तोकिएको छ ।
तर, महासंघले चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।