काठमाडौं- सरकारले कर्मचारीको तलव दुई जार रुपैया बढाएको छ । अघिल्लो वषृ वढ्न नसकेको तलव वढेको हो ।
कर्मचारीले पाउँदै आएको महंगी भत्ता पनि यथावत राखिएको छ ।
यो संगे राष्ट्रसेवक सवै कर्मचारीको तलव वढेको छ ।
सरकारले संसद विकाश कोषको रकम पनि यसवर्ष खारेज गरेको छ ।
स्थानीय विकाश पूर्वाधार साँझेदारी कार्यक्रमका नाममा सांसदले पाउदै आएको ६ करोड रुपैयाँ रकम अव कटौती भएको छ ।