काठमाडौं । मन्थली नगरपालिकाले एक वडा एक रेबिज रोग तथा स्थलगत परजिवी नियन्त्रण शिविर सञ्चालन गर्ने भएको छ ।
नगरले नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७९/८०को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्यक्रम गर्न लागिको हो ।
नगरले शिविरमा आआफ्नो घरपालुवा कुकुर, विरालो, गाई भैँसी, भेडा, बाख्रा, कुखुरा लिएर आउन नगरले अनुरोध गरेको छ ।